नियम ५१
नपुग महसुल असुल गर्ने
यस नियमावली बमोजिम टिकट टाँस्नु पर्ने हुलाक वस्तुमा कम महसुलको टिकट टाँसेमा वा टिकट नटाँसिएको भएमा त्यस्तो हुलाक वस्तुका सम्बन्धमा बैरङ हुलाक नियमावली बमोजिम हुनेछ ।